लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता
nepalnews.com · Thu Jul 30 09:23:10 GMT 2026

बुटवल। लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसम्बन्धी एमालेभित्रको विवाद टुंगिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लिला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय गरेको मुख्यमन्त्री चेतनारायण आचार्यको सचिवालयले जनाएको छ।
Read full story at source (nepalnews.com)