धनुषामा पनि प्रशासनले लगायो कर्फ्यू
setopati.com · Thu Jul 30 09:24:00 GMT 2026

धनुषा जिल्ला प्रशासन कार्यालयले पनि कर्फ्यू आदेश जारी गरेको छ।
बिहीबार दिउँसो साढे ३ बजेदेखि लागु हुनेगरी प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले कर्फ्यू आदेश जारी गरेका हुन्।
Read full story at source (setopati.com)