रवि लामिछानेले गरे मधेश प्रदेशका सांसदहरूसँग छलफल
nepalpress.com · Thu Jul 30 09:24:49 GMT 2026

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले मधेश प्रदेशबाट निर्वाचित केही पार्टीका सांसदहरूसँग छलफल गरेका छन्।
सुनसरीबाट सुरु भएको तनाव मधेशमा पनि पुगेपछि सभापति लामिछानेले पार्टीका सांसदहरूसँग आज छलफल गरेका हुन्।
Read full story at source (nepalpress.com)