बिहीबार १६.२९ अंकले घट्यो नेप्से परिसूचक, बजार २६७२.५८ बिन्दुमा
arthasarokar.com · Thu Jul 30 09:34:10 GMT 2026
काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ बिन्दुमा पुगेको हो ।
Read full story at source (arthasarokar.com)