लुम्बिनी मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने गुण्डुमा सहमति
setopati.com · Thu Jul 30 09:35:37 GMT 2026

नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने भएको छ।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि लुम्बिनीको मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो।
Read full story at source (setopati.com)