खेलाडीबाट प्रशिक्षक बने तनवीर, चितवन राइनोजको नेतृत्व सम्हाल्दै
ratopati.com · Thu Jul 30 09:41:37 GMT 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अघि चितवन राइनोजले आफ्नो मुख्य प्रशिक्षकको जिम्मेवारी पाकिस्तानका पूर्वतीव्र गतिका बलर सोहेल तनवीरलाई दिएको छ ।
क्लबले सामाजिक सञ्जालमार्फत तनवीरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको घोषणा गरेको हो ।
Read full story at source (ratopati.com)