बाढीको वितण्डापछि पहिरोको त्रास, निदाउनै सकेका छैनन् बार्कुवासी
baahrakhari.com · Sun Aug 30 14:49:00 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीको त्रास तटीय क्षेत्रबाट टाढासम्म फैलिएको छ । गोसाईंकुण्ड–५ की वडासदस्य विविरानी तामाङको घर बेत्रावती बजारबाट झण्डै एक घण्टाको उकालो यात्रापछिको ठूलो बार्कुमा छ ।
तर, त्यहाँ पनि उनीहरू निदाउन सकेका छैनन् । गोसाईंकुण्ड गाउँपालिका–५ का सानो बार्कु र १२ घुम्तीका बासिन्दा पनि नदी बढ्यो भने पहिरोले तान्न सक्छ भन्ने त्रासमा छन् । बाढीले बेत्रावती बजार ध्वस्त भएपछि उनीहरू त्रासमा रात काटिरहेका छन् ।
Read full story at source (baahrakhari.com)