जो रुट फेरि इंग्ल्यान्डको टेस्ट कप्तान, स्टेफन फ्लेमिङ बने नयाँ मुख्य प्रशिक्षक
kendrabindu.com · Thu Jul 30 09:49:59 GMT 2026
काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टोलीको टेस्ट नेतृत्वमा फेरि जो रुट फर्किएका छन्। इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले रुटलाई पुनः टेस्ट टोलीको कप्तान नियुक्त गरेको हो।
यससँगै न्यूजिल्यान्डका पूर्वकप्तान स्टेफन फ्लेमिङले इंग्ल्यान्डको नयाँ टेस्ट मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन्।
Read full story at source (kendrabindu.com)