सिरहाको गोलबजारमा तनाव, दुई पक्षीय झडप सेनाको नियन्त्रण बाहिर
bishowkhabar.com · Thu Jul 30 09:49:24 GMT 2026

सुनसरी– सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन उग्र बनेपछि अवस्था तनावग्रस्त भएको छ ।
दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिरहाले कर्फ्यु आदेश जारी गरेको छ ।
Read full story at source (bishowkhabar.com)