प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित
ratopati.com · Thu Jul 30 09:54:23 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको बैठक यही साउन १९ गतेसम्म स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित बैठक स्थगित गरेका हुन् ।
बिहीबार १५ दिनपछि बैठक बसेको थियो । फेरि ५ दिनसम्म बैठक स्थगित गरिएको हो।
Read full story at source (ratopati.com)