सम्पत्ति छानबिन आयोगविरुद्धको रिट : लिखित जवाफ पेस भएपछि सुनुवाइको अर्को पेसी तोक्न आदेश
ratopati.com · Thu Jul 30 10:03:45 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध परेको रिटमा लिखित जवाफ पेस भएपछि सुनुवाइको अर्को पेसी तोक्न आदेश दिएको छ।
उक्त रिट प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो।
Read full story at source (ratopati.com)