हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण
khabarhub.com · Thu Jul 30 09:58:41 GMT 2026

भद्रपुर – यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका नागरिकको आर्थिक सशक्तीकरण गर्दै स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सहायता सामग्री वितरण गरेको छ ।
Read full story at source (khabarhub.com)