सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यू
setopati.com · Thu Jul 30 10:00:49 GMT 2026

सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरेको छ।
बिहीबार अपराह्न ४ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनिश्चिकालका लागि कर्फ्यू आदेश जारी भएको हो।
Read full story at source (setopati.com)