संयमित भएर परिस्थितिको सामना गर्न कोसीका प्रमुख दलको अपिल
baahrakhari.com · Thu Jul 30 10:02:37 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटना र त्यसपछिको परिस्थितिप्रति दुःख जनाउँदै कोसी प्रदेशका प्रमुख राजनीतिक दलले सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कोसी सभापति चन्द्रबहादुर राई, नेपाली कांग्रेसका कोसी सभापति उद्धव थापा, नेकपा एमालेका कोसी अध्यक्ष घनश्याम खतिवडा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले बिहीबार संयुक्त अपिल प्रकाशित गरी भाइचारा कायम राख्न आग्रह गरेका हुन् ।
Read full story at source (baahrakhari.com)