घातक रुसी हमलाकाबिच जेलेन्स्कीले गरे ‘जीवनको सुरक्षा’लागि अपिल
ratopati.com · Thu Jul 30 10:08:20 GMT 2026

रुस । रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
सबैभन्दा ठूलो मानवीय क्षति र भौतिक क्षति पूर्वी क्षेत्रको द्निप्रोपेत्रोभ्स्क र पश्चिमी क्षेत्रको लिभभमा भएको जनाइएको छ ।
Read full story at source (ratopati.com)