वन कर्मचारीमाथि आक्रमण : दोषीलाई कारबाही माग गर्दै माइतीघरमा प्रदर्शन
ratopati.com · Thu Jul 30 10:05:52 GMT 2026

काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिकास्थित कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ।
वातावरण संरक्षण अभियानकर्मीहरूले बिहीबार वन कर्मचारीलाई आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
Read full story at source (ratopati.com)