लगातार चौथो दिन पनि घट्यो सेयर बजार, नेप्से १६ अंकले ओरालो
kendrabindu.com · Thu Jul 30 10:09:11 GMT 2026

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बिहीबार पनि रोकिएन। साताको लगातार चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.२९ अंकले घटेर २६७२.५७ विन्दुमा पुगेको छ।
साताको सुरुदेखि नै बजार ओरालो लागिरहेको छ। गत शुक्रबार २७३४ विन्दुमा रहेको नेप्से चार कारोबार दिनमै करिब ६२ अंकले घटेको छ।
Read full story at source (kendrabindu.com)