रास्वपा सांसद पौडेलकाे प्रश्न : डिजिटल युगको गफ गर्ने, तर सामान्य काममा पनि सर्भर डाउन
ratopati.com · Thu Jul 30 10:15:32 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद उत्तम पौडेलले सरकारी कार्यालयहरूमा व्याप्त बेथिति, कर्मचारीको मनोमानी र ‘सर्भर डाउन’ का नाममा सर्वसाधारणले पाइरहेको सास्तीप्रति सरकारको आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद पौडेलले सरकारले चुस्त सेवा दिने दाबी गरे पनि व्यवहारमा नागरिकले ठुलो कष्ट भोग्नुपरिरहेको बताए ।
Read full story at source (ratopati.com)