सरकारको उदासीनताले नागरिकको ज्यान गएको एमाले सांसद बरालको आरोप
ratopati.com · Thu Jul 30 10:11:19 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको धार्मिक झडप र प्रहरीको बल प्रयोगका विषयमा नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले प्रतिनिधि सभाको ध्यानाकर्षण गराएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले सो घटनामा सरकारको उदासीनता र सुरक्षा निकायको कमजोरीका कारण नागरिकको ज्यान गएको आरोप लगाएका हुन् ।
Read full story at source (ratopati.com)