गोलबजारमा गोली लागेर एक जनाको मृत्यु
kendrabindu.com · Thu Jul 30 10:11:04 GMT 2026

काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।
कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप बढ्दै जाँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको हो । हाल यहाँको अवस्था तनावग्रस्त बनेको छ । मृत्यु हुने व्यक्ति गणेश यादव रहेको खुलेको छ ।
Read full story at source (kendrabindu.com)