सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते
khabarhub.com · Thu Jul 30 10:14:44 GMT 2026

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा प्रहरीले गोली चलाएको छ। बजार क्षेत्रमा दुई समुदायबीच बढेको तनाव नरोकिने देखिएपछि प्रहरीले गोली चलाउँदा एकजना युवकको ज्यान गएको छ।
Read full story at source (khabarhub.com)