मधेशमा सरकारको सुरक्षा संवेदनशिलता पर्याप्त भएन : मनिष झा
annapurnapost.com · Thu Jul 30 10:05:33 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय सरकारले प्रयाप्त रुपमा सम्बोधन गर्न नसकेको बताएका छन् ।
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद झाले मधेशका बिभिन्न स्थानमा देखिएको घटनाको संकेत राम्रो नदेखिएको भन्दै यस्तो अवस्थामा संघीय सरकारले सुरक्षा संवेदनशीलतालाई प्रयाप्त रुपमा सम्बोधन गर्न नसकेको बताएका हुन् । सुनसरीमा भएको घटनापछि राज्यको सक्रियता, तदारुकता पर्याप्त रुपमा नभएको आभाष भएको उनको भनाइ छ ।
Read full story at source (annapurnapost.com)