प्रतिनिधिसभा विशेष समय : सुनसरी घटनाका दोषीलाई कारबाहीको माग
nepalnews.com · Thu Jul 30 10:16:24 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरूले सुनसरीको घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न र पीडित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आजको विशेष समयमा उनीहरूले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे। बैठकमा सांसद गुरुप्रसाद बरालले सुनसरीको घटना समाधानमा सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको टिप्पणी गर्दै समाजमा धार्मिक सहिष्णुता कायम गर्न सरकारले सहजकिरण भूमिका निर्वाह गर्नुपर्ने बताए।
Read full story at source (nepalnews.com)