इरानी आक्रमणमा चिनियाँ कम्पनी ध्वस्त, १ जनाको मृत्यु
bishowkhabar.com · Thu Jul 30 10:19:03 GMT 2026

काठमाडौं– कुवेतको उत्तरी क्षेत्रमा रहेको चिनियाँ कम्पनीको स्वामित्वमा रहेको भवनमा इरानले आक्रमण गरेको कुवेती सेनाले जनाएको छ ।
आक्रमणमा एक कर्मचारीको मृत्यु भएको छ भने भवनमा ठूलो भौतिक क्षति पुगेको बताइएको छ ।
Read full story at source (bishowkhabar.com)