सुनसरी घटना : रवि लामिछानेले बोलाए कोशी र मधेसका सांसदहरूलाई
ratopati.com · Thu Jul 30 10:25:11 GMT 2026

काठमाडौँ। कोशीको सुनसरी जिल्ला र मधेस प्रदेशमा सामुदायिक दङ्गा बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले दुवै प्रदेशका सांसदहरूलाई बोलाएका छन्।
अहिले सवा चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलका लागि सांसदहरूलाई बोलाइएको एक सांसदले जानकारी दिए।
Read full story at source (ratopati.com)