अमेरिका-इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान
kendrabindu.com · Thu Jul 30 10:23:06 GMT 2026

पाकिस्तान। द्विपक्षीय वार्ता जारी रहेको अवस्थामा पाकिस्तानले अमेरिका र इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने काम गरिरहेको पाकिस्तानले जनाएको छ ।
पाकिस्तानी स्रोतले संयुक्त राज्य अमेरिका र इरान बीचको तनाव कम गर्न मद्दत गर्ने कूटनीतिक प्रयास जारी राख्दै दुवै पक्षहरूलाई इस्लामाबादमा फर्कन आग्रह गरेको जनाएको छ ।
Read full story at source (kendrabindu.com)