सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी
nepallive.com · Thu Jul 30 10:13:41 GMT 2026

काठमाडौं– सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको हो ।
Read full story at source (nepallive.com)