सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र चिन्तित: सामाजिक सद्भाव कायम राख्न अपिल
clickmandu.com · Thu Jul 30 10:23:53 GMT 2026

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले सुनसरी जिल्लाका विभिन्न स्थानमा हालै भएका साम्प्रदायिक तनाव र झडपप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
सोमबार निर्मल निवासस्थित संवाद सचिवालयमार्फत एक ‘सद्भाव सन्देश’ जारी गर्दै उनले नेपालीहरूबीचको ऐतिहासिक एकता र सामाजिक सद्भावलाई बिथोल्ने काम नगर्न सबैमा आग्रह गरेका छन्
Read full story at source (clickmandu.com)