यस्तो छ खोजी तथा उद्धारको पछिल्लो अपडेट
ratopati.com · Sun Aug 30 14:54:56 GMT 2026

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ ।
प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बीच पनि हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको प्रधानमन्त्री बालेन शाहले बताएका छन् ।
Read full story at source (ratopati.com)