रसुवा र नुवाकोटमा २६ आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालन
ratopati.com · Sun Aug 30 14:52:01 GMT 2026

काठमाडौँ । बाढी प्रभावित रसुवा र नुवाकोटमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको प्रधानमन्त्री बालेन शाहले बताएका छन् ।
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विपद्बाट प्रभावित नागरिकलाई देशभित्रैबाट सहयोग जुटाउने क्रम जारी छ । छिमेकी मुलुक भारत र चीनबाट उद्धार तथा राहत सामग्रीसमेत प्राप्त भइरहेको उनले जानकारी दिएका छन् ।
Read full story at source (ratopati.com)