आपसी सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वान
onlinekhabar.com · Thu Jul 30 10:28:13 GMT 2026

१४ साउन, काठमाडौं । सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा उनले चिन्ता व्यक्त गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)