इरानी आक्रमणमा कुवेतस्थित चिनियाँ कम्पनीको भवनमा क्षति, एकको मृत्यु
barnanmedia.com · Thu Jul 30 10:16:50 GMT 2026

इरानले कुवेतको उत्तरी क्षेत्रमा रहेको चिनियाँ कम्पनीको स्वामित्वमा रहेको एक भवनमा आक्रमण गरेको कुवेती सेनाले जनाएको छ ।
सेनाका अनुसार उक्त आक्रमणमा एक कर्मचारीको मृत्यु भएको छ भने भवनमा व्यापक भौतिक क्षति पुगेको छ । कुवेती सेनाले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको विज्ञप्तिमा देशको सार्वभौमिकता, सुरक्षा र स्थायित्वको रक्षा गर्न आवश्यक सबै कदम चालिने जनाएको छ ।
Read full story at source (barnanmedia.com)