कोशी र तराईमा तनाव बढेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको गम्भीर चिन्ता: जारी गरे सद्भाव र एकताको विशेष सन्देश
barnanmedia.com · Thu Jul 30 10:22:05 GMT 2026

काठमाडौं, साउन १४ — पूर्वराजा ज्ञानेन्द्र शाह ले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, एकता र आपसी सहिष्णुता कायम राख्न सबै नेपालीलाई आग्रह गरेका छन्।
बिहीबार जारी गरेको सन्देशमा उनले सुनसरीका केही गाउँबस्तीमा भएको द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी क्षेत्र र तराईका अन्य भूभागसम्म फैलिएकोप्रति चिन्ता व्यक्त गरेका हुन्।
Read full story at source (barnanmedia.com)