सिरहा झडपमा गोली लागेका १ को मृत्यु, कर्फ्यू जारी
bishowkhabar.com · Thu Jul 30 10:28:51 GMT 2026

काठमाडौं– सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले मृत्यु भएको पुष्टि गरेका छन् ।
Read full story at source (bishowkhabar.com)