ईपीएस परीक्षार्थीको चापलाई ध्यानमा राख्दै राहदानी विभागले सार्वजनिक बिदामा पनि सेवा दिने
techpana.com · Thu Jul 30 10:33:33 GMT 2026

काठमाडौं । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन दिने म्याद थपिएसँगै राहदानी विभागले सेवाग्राहीको सहजताका लागि सार्वजनिक बिदाका दिनमा पनि आवेदन फाराम खुला गर्ने भएको छ ।
वैदेशिक रोजगार विभागले बिहीबार सूचना जारी गर्दै ईपीएस आवेदनको म्याद थप गरेपछि राहदानी बनाउने सेवाग्राहीको सम्भावित चापलाई सम्बोधन गर्न विभागले यो कदम चालेको हो ।
Read full story at source (techpana.com)