एआईको विकास आवश्यक परे सुस्त बनाउनुपर्छ : ओपनएआई प्रमुख
ratopati.com · Thu Jul 30 10:43:11 GMT 2026

क्यालिफोर्निया । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम अल्टम्यानले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकासलाई आवश्यक परे केही समय ‘गति घटाएर’ अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
‘इन्भेष्ट लाइक द बेष्ट’ पोडकास्टमा बोल्दै उनले एआईका नयाँ क्षमतासँग समाजले आफूलाई अनुकूल बनाउन पर्याप्त समय पाओस् भनेर यसको विकासको गति केही हदसम्म नियन्त्रण गर्नुपर्ने हुन सक्ने बताएका हुन् ।
Read full story at source (ratopati.com)