सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी
clickmandu.com · Thu Jul 30 10:41:33 GMT 2026

सिरहा । सिरहामा भएको झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न भएको उक्त घटनामा औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो ।
घटनापछि सिरहाको गोलबजार र लहान क्षेत्र तनावग्रस्त बनेको छ ।
Read full story at source (clickmandu.com)