पूर्वराजा सिरहा द्वन्द्वबारे बोले, बोलेनन् प्रम बालेन
bishowkhabar.com · Thu Jul 30 10:40:39 GMT 2026

काठमाडौं– सिरहा–सुनसरीलगायत क्षेत्रमा हालै भएका आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम अपनाउन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
निर्मल निवासबाट जारी सन्देशमा उनले जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता नै देशको गौरव र पहिचान भएकाले यसमा खलल पुग्न नदिन सबैलाई आग्रह गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)