देशको भूराजनीतिक अवस्था र सुरक्षा चुनौतीप्रति सरकार गम्भीर बन्नुपर्छ : पुन
ratopati.com · Thu Jul 30 10:50:17 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्ने बताएका छन्।
बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले राष्ट्रिय एकता र सद्भाव कायम गर्नका लागि प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाएर नेतृत्व र समन्वय गर्नुपर्ने बताएका हुन्। राष्ट्रिय र संवेदनशील विषयमा सत्तापक्ष र प्रतिपक्ष भन्न नहुने उल्लेख उनले गरे।
Read full story at source (ratopati.com)