सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल
lokaantar.com

पूर्वराजा ज्ञानेन्द्र शाहले कोशीको सुनसरीबाट शुरू भई मधेशका विभिन्न स्थानमा फैलिएको तनावप्रति दुःख व्यक्त गरेका छन् ।
बिहीबार संवाद सचिवालयमार्फत सन्देश जारी गर्दै शाहले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहिष्णुता कायम राख्न आह्वान गरेका छन्।
Read full story at source (lokaantar.com)