मधेशका रास्वपा सांसदहरूले रविलाई भेटेर गृहमन्त्रीको भूमिकामाथि प्रश्न ?
barnanmedia.com · Thu Jul 30 10:44:06 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेशका सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिका माथि प्रश्न उठाएका छन् । सभापति रवि लामिछानेसँगको भेटमा मधेशका सांसदहरूले गृहमन्त्रीको शैलीप्रति गुनासो गरेका हुन् ।
सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरुङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
Read full story at source (barnanmedia.com)