मधेश तनाव बढ्न थालेपछि प्रधानमन्त्री बालेनले गरे गृहमन्त्री गुरुङसँग छलफल
shilapatra.com · Thu Jul 30 10:50:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङबीच तराईका जिल्लामा उत्पन्न पछिल्लो तनावबारे छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खर छलफल भएको हो । सुनसरीको कप्तानगञ्जको घटना विस्तार हुँदै मधेशसम्म फैलिएको छ ।
Read full story at source (shilapatra.com)