बिल नभएका १० लाख ७५ हजार बराबरका मोबाइल बरामद
nagariknews.nagariknetwork.com · Thu Jul 30 10:57:28 GMT 2026

दाङमा १० लाख ७५ हजार रुपैयाँ बराबरका बिलबिजकविहीन मोबाइल तथा मोबाइलका सामग्री बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका–१, पुल्चोकस्थित पूर्व–पश्चिम राजमार्गमा नियमित सवारीसाधन चेकजाँच गर्ने क्रममा बिलबिजक नभएका मोबाइल तथा मोबाइलका सामग्री बरामद गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)