पूर्वराजा शाहको अपिल : आपसी द्वन्द्व र विवाद हाम्रो मूल्य–मान्यता विपरीतको विषय हो
kathmandupati.com · Thu Jul 30 11:00:21 GMT 2026

काठमाण्डु – सुनसरी लगायतका क्षेत्रमा भएका हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन् ।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी गरिएको सद्भाव सन्देशमा सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
Read full story at source (kathmandupati.com)