सिरहा गोलबजारको एबी मलमा आगजनी
clickmandu.com · Thu Jul 30 10:59:27 GMT 2026

सिरहा । मधेश प्रदेशमा हिंसा बढेको छ । सिरहा, जनकपुर, सप्तरी लगायतका जिल्लामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् ।
बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले उग्र बनपछि अवस्था तनावग्रस्त बनेको हो । स्थानीय प्रशासनले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु जारी गरेको छ ।
Read full story at source (clickmandu.com)