सिरहा : घाइतेलाई उपचारको लागि धरान लगियो
baahrakhari.com · Thu Jul 30 10:58:52 GMT 2026

काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर घाइते बनेका सुभाष ठाकुरलाई थप उपचारको लागि धरान लगिएको छ । गोली लागेका अर्का गणेश यादवको भने निधन भएको छ ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार, घाइते सुभाषलाई गोलबजारमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान रिफर गरिएको हो ।
Read full story at source (baahrakhari.com)