सिरहाको गोलबजारस्थित एबी मलमा लगाइयो आगो
corporatenepal.com · Thu Jul 30 11:00:17 GMT 2026

काठमाडौं । साम्प्रदायिक सदभाव बिर्गार्ने प्रयास भइरहेको बेला सिरहामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् ।
बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।
Read full story at source (corporatenepal.com)