मृतकको शव बाटोमा राखेर सिरहामा स्थानीयको प्रदर्शन
annapurnapost.com · Thu Jul 30 10:59:25 GMT 2026

सिरहा : प्रहरीको गोली लागेरमा सिरहा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा औरही गाउँपालिका-२ तुलसीपुरका २० वर्षीय गणेश यादव रहेको प्रशासनले जनाएको छ।
घटनास्थलमा मृतकका आफन्तहरू पनि पुगेका छन्। मृतकको शव बाटोमै राखेर स्थानीयले प्रदर्शन गरिरहेका छन्।
Read full story at source (annapurnapost.com)