विपक्षीले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सदनबाट खोजे, सभामुखले बैठक ५ दिन धकेलिदिए
nepalpress.com · Thu Jul 30 11:09:14 GMT 2026

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। दुई सातापछि आज बसेको बैठक साउन १९ गतेसम्मको लागि स्थगित गरिएको हो।
सभामुख डीपी अर्यालले बैठक मंगलबार दिउँसो १ बजे बस्ने जानकारी गराए। आजको बैठकमा विपक्षीदेखि सत्तापक्षकै सांसदहरूले पनि सुनसरीको कप्तानगञ्ज घटनाबारे प्रश्न उठाएका थिए।
Read full story at source (nepalpress.com)