गोली लागेर गणेश यादवको मृत्यु, १९ वर्षीय सुभाष ठाकुर गम्भीर घाइते!
barnanmedia.com · Thu Jul 30 10:54:19 GMT 2026

काठमाडौँ, – सुनसरी काण्डको विरोधमा बिहीबार बिहानैदेखि सिरहाको गोलबजारमा सुरु भएको तनावले उग्र रूप लिएको छ। दुई पक्षबीच भएको भीषण झडपका क्रममा गोली चल्दा सिरहा तुलसीपुरका २० वर्षीय गणेश यादवको मृत्यु भएको छ भने धनुषा धारापानीका १९ वर्षीय सुभाष ठाकुर गम्भीर घाइते भएका छन् ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले घाइतेमध्ये गणेश यादवको मृत्यु भइसकेको जानकारी दिनुभएको छ।
Read full story at source (barnanmedia.com)